(ABC Sanchar)
काठमाडौं आजभोलि धेरै मानिसहरु निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त बनेका छन् । निद्रा नपर्नुका फरक फरक समस्याहरु हुनसक्छन् । अत्याधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसहरुलाई राति निद्रा ठिक ढंगमा नलाग्न सक्छ । मोबाइल वा टेलिभिजनमा धेरै समय भुल्ने लगायतको समस्याका कारण पनि मानिसहरुमा निन्द्रा नपर्न सक्छ ।
निद्रा राम्रोसँग नलाग्दा धेरै समस्याहरु उत्पन्न हुन सक्छ भने रोगको कारक पनि न